एनआरएन यूकेको उपाध्यक्षमा पहिलो पटक मिडल्याण्डको दावी

केशब भण्डारी । पिटरवरो । गैरआवासीय नेपाली संघ यूकेको आगामी अधिवेशनमा मिडल्याण्डबासी नेपाली समूदायले उपाध्यक्ष पदको दावी गरेका छन् । यहाँस्थित ७ वटा सामाजिक संघसँस्थाको पहलमा श्रीजनशील लेस्टर समाजका पूर्व अध्यक्ष दयानिधि सापकोटाले संघको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । विहीवार लेस्टरमा आयोजित एक पत्रकार सम्मेलन मार्फत उनले उम्मेदवारी घोषणा गरे । मिडल्याण्ड,क्यम्ब्रिजशेयर एंव लिंकनशेयर … Continue reading एनआरएन यूकेको उपाध्यक्षमा पहिलो पटक मिडल्याण्डको दावी